कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

कालीकाेट

Chandra Bahadur Shahi

चन्द्र बहादुर शाही

कार्यालय प्रमुख

सम्पर्क न.: ९८४९५४७०१०

Diwakar Pant

दिवाकर पन्त

सूचना अधिकारी

सम्पर्क न.: ९८६८२२१२१४

परिचय

सत्र सय एकचालिस  बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कालीकोट जिल्ला ९ स्थानीय तह एवं ८२ वटा वडाहरुमा बिभक्त छ ।  समुद्र सतह देखि ७३० (खुलालु) देखि ४७९० मिटर उचाई (चुली मालिका लेक) सम्मका बिभिन्न भुभागहरु समेटेको भौगोलिक बिबिधताले भरिपूर्ण जिल्ला कालीकोटमा उपोष्ण प्रदेशीय देखि शितोष्ण प्रदेशीय वाली/बस्तुहरुको उत्पादन हुदै आएको छ ।  भौगोलिक बिशिष्टता तथा हावापानी अनुकुलताको आधारमावाली/बस्तुहरुको छनौट र तिनको उत्पादन प्रबिधिको बिकास तथा प्रचार प्रसार अहिलेको प्रमुख आवश्यकता हो ।  यसै कुरालाई मध्यनजर गरी नेपाल सरकारको निर्णय अनुसार २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, कालीकोटको स्थापना भई कार्य शुचारु भएकोमा हाल  कार्यालयको नाम परिबर्तन भै कृषि विकास कार्यलय, कालीकोट रहेको छ। 

परम्परागत कृषि पेशालाई व्यावसायिक कृषिमा रूपान्तरण गर्न स्थान अनुकुल प्रबिधिको बिकास, तालिम तथा पचार प्रसारको माध्यमबाट कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीकासाथ २०७५/८/११ देखि कार्यलयले  बिधिबत रुपमा कार्य सुचारु गरेको हो ।

बर्तमान नेपालको बदलिदो स... थप पढ्नुहोस्